१४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डमा दियो राधी विद्युतले निवेदन

४ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत् कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले १ बराबर १.४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर विक्रीका लागि बैशाख २८ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । राधी विद्युत् कम्पनीलाई हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगले अनुमति दिएसँगै कम्पनीले बोर्डमा निवेदन पेश गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया