काठमाडौं, साताको दोस्रो कारोबारका दिन (बुधबार) कारोबार खुलेको केही मिनेट भैसक्दा पनि नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा सुर्योदय लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेसंगै प्रतिकित्ताको मूल्य रु. १००१.३० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ९ हजार ६०६ कित्ता बिक्रीमाग रहेको छ भने खरिदमाग शून्य छ ।
प्रतिक्रिया