आन्तरिक पर्यटक गर्मी छल्न खोलामा

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका–८, पर्यटकीय क्षेत्र धारापानीमा तराईको गर्मी छल्नका लागि पुगेका आन्तरिक पर्यटक नुहाउँदै । चुरे फेदीको यस क्षेत्रमा गर्मी बढेसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया