प्रि ओपन सेसन : नेप्से परिसूचक साढे २ अंकले घट्यो

४ बर्ष अगाडि

काठमाडौं - आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८४.९० अंक घटेर २२६५.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक घटेर २२६२.९९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंक घटेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया