सुर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घट्यो, प्रतिकित्ताको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबारका दिन (मंगलबार) कारोबार खुलेको केही मिनेट भैसक्दा पनि नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा सुर्योदय लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेसंगै प्रतिकित्ताको मूल्य रु. १ हजार ११२.५० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको २ हजार १९ कित्ता बिक्रीमाग रहेको छ भने खरिदमाग शून्य छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया