चार दिन पछि खुलेको नेप्से वेसाइटमा समस्या, मार्केट ओपन भएपनि पुरानै डाटा

४ बर्ष अगाडि

काठमाडौं, चार दिन पछि खुलेको शेयर बजारमा डाटा हेर्न समस्या भएको छ ।

आज साताको पहिलो कारोबारका दिन (मंगलबार) कारोबार  खुलेको ५ मिनेट भैसक्दा पनि नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)को वेसाइटमा कुनै डाटा नै देखाएको छैन् ।

नेप्से नयाँ साइटमा समय २ बजेर ५९ मिनेट देखाउदै मार्केट ओपन देखिएदाँ पनि डाटा भने हेर्न सकिएको छैन् । यस्तै, पुरानो साइटमा पनि यस्तै समसया देखाएको छ । झन पुरोना साइटमा त मार्केट ओपन लेखेता पनि बिहीबारको नै डाटा देखाएको छ । 

नयाँ साइट

पुरानो साइट

४ बर्ष अगाडि

प्रतिक्रिया