काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२३ रुपैंया ६३ पैसा तोकेको छ भने बिक्रीदर १२४ रुपैंया २३ पैसा तय गरेको छ ।
यस्तै, एक युरोपियन युरो खरिद गर्ने नेपाली १२८ रुपैंया ८८ पैसा खर्चिनु पर्ने छ भने बिक्रीदर १२९ रुपैंया ५१ पैंसा रहेको छ ।
अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?
प्रतिक्रिया