समृद्धि फाइनान्सले विभिन्न पदका लागि माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई पनि अवसर

३ बर्ष अगाडि

काठमाडौं- समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केही र बजार प्रतिनिधि मागेको हो । जसमा शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरको साथै बैंकिङ फाइनान्स क्षेत्रमा अनुभव कर्मचारी माग गरेको हो ।

फाइनान्सले ईच्छुक आवेदकलाई जेठ ६ गतेसम्ममा आवश्यक कागजात सहित आधिकारिक ईमेलमा पठाउन आग्रह गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया