एमाले सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया