काठमाडौं - नेपाली कलाकार तथा निर्देशक दीपक राज गिरीले नेपाली राजनीतिक दलहरु प्रति व्यंग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, 'प्रारंभिक परिणाम हेर्दा काठमांडौ महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाब लडेको भए बालेनलाई हराउन सक्ने रहेछन् ।'
काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र बाट बालेन्द्र साह (बालेन)ले अग्रता लिएपछि गरीले यसो लेखेका हुन् ।
प्रतिक्रिया