हेटौंडामा गठबन्धन उम्मेदवार उछिन्दै एमालेको १ मतले अग्रता

३ बर्ष अगाडि

हेटौंडा उपमहानगरपालिकामा मेयरमा एमालेले अग्रता कायम गरेकोछ छ । गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रतालाई एमालेले फेरी तोडेको हो ।

हाल हेटौंडा- १, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ३०७६ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ९२३ मत प्राप्त गरेका छन् । 

सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मिना लामाले ९२२ मत प्राप्त गरेकी छन् । एमालेले १ मतले अग्रता लिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया