गुल्मी- गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्ष निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेललाई पराजित गुरुङ गर्दै वडाअध्यक्षमा भएकी हुन् ।
नगरको वडानम्बर- १ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।
प्रतिक्रिया