गुल्मीको मुसिकोट -१ मा काँग्रेसका मोहन घिमिरे विजयी

३ बर्ष अगाडि

गुल्मी- मुसिकोट नगरपालिका–१ मा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन घिमिरे वडाध्यक्षमा विजयी भएका छ्न् । उनले एमालेका प्रतिस्पर्धी नारायण बहादुर थापालाई ३९ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
घिमिरेले ११८२ मत ल्याएका छन् भने थापाले ११४३ मत ल्याएका छन् । यसै बिच वडा नम्बर १ को मत परिणाम अनुसार गठबन्धनका मेयरका उम्मेदवारले ११४३ मत ल्याएका छन् । एमालेका उम्मेदवारले ११४५ मत ल्याएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया