काठमाडौं, गुल्मीको मालिका गाउँपालिकामा प्रमुख पदका लागि गठबन्धका उम्मेदवार देवीराम अर्यालले अग्रता बनाएका छन्।
पछिल्लो अप्डेट अनुसार गठबन्दनका अर्यालले ७ सय ६४ मत ल्याएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका रित बहादुर थापाले ५ सय ५५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा गठबन्धनकै उपेन्द्र अर्यालले झिनो मतको अग्रता लिएका छन् । अर्यालले ७ सय ५६ मत ल्याएका छन् । अर्यालका निकटतम प्रतिद्वन्दी एमालेकी रनमाया पुनले ६ सय ६४ मतका साथ अर्याललाई पछ्याईरहेकी छन् ।
प्रतिक्रिया