ललितपुर महानगरमा चिरिबाबु चिरिबाबु

३ बर्ष अगाडि

काठमाडौं - ललितपुर महानगरपालिकामा १४ सय मत गणना हुँदासम्म मेयरमा गबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन् ।

चिरिबाबुले ७ सय ६ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन् ।

उपमेयरमा भने नेकपा एमाले अगाडि छ । एमालेका उम्मेदवारले ३ सय ७२ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेका छन् । महानगरको वडा नम्बर एकको मतगणना भइरहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया