काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेकै वडामा कांग्रेस पराजित भएको छ ।
डडेल्धुराको गन्यापधुरा(१ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी विजयी भएका छन् ।
भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ५४४ मत ल्याएका थिए ।
प्रतिक्रिया