देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसको अग्रता, वडा नम्बर ४ मा प्यानल नै  विजयी

३ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसले अग्रता हासिल गरेको छ ।

सोही पालिकाको वडा नम्बर ४ मा कांग्रेसको प्यानलै विजयी भएको छ ।

कांग्रेस उमेदवारले १०२९ मध्ये ६१४ मत प्राप्त गरेका थिए भने एमालेका उमेदवारले १८४ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका उमेदवारले १४९ मत प्राप्त गरेका छन् ।
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया