काठमाडौं महानगरमा मतगणना सुरू

३ बर्ष अगाडि

काठमाडौं - महानगरपालिकाको मतगणना सुरू भएको छ । आज बिहान ९स्५० बजेबाट मतगणना सुरू भएको हो ।

वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले बताए। मत गणनाका लागि बाकस खुला गरिएको छ ।

प्रतिनिधि बिबाद हुँदा यहाँ मतगणना गर्न ढिलाइ भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया