काठमाडौं महानगरपालिकाको मतगणना अहिले ८ बजेबाट सुरु

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना अहिले विहानबाट सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन राति अबेर बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले अहिले विहान ८ बजेबाट गन्न थाल्ने निर्णय गरेको हो ।

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । त्यसमा ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया