काठमाडौं, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया