स्थानीय चुनाव : वर्षाका कारण मतदान रोक्यिो

३ बर्ष अगाडि

वर्षाका कारण पर्साका तीन पालिकामा मतदान रोकिएको छ। जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन  रोकिएको छ । 

भारी वर्षा भएपछि ५, ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने कुरा पनि जानकारीमा आएको छ । निर्वाचन आयोगको रिपोर्टिङ अनुसार जिल्लामा ४७.५ प्रतिशत मत खसेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया