काठमाडौं - पछिल्लो जानकारी अनुसार मुलुकभरका २२ स्थानमा मतदान स्थगित भएको छ ।
अहिलेसम्म देशभरका २२ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगको भनाइ छ ।
यस्तै बाराको गढीमाइ नगरपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १५ जना घाइते भएका छन् भने त्यहा मतदान स्थगित भएको छ ।
उक्त मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १५ जना घाइते भएका हुन्। झडपछि मतदान स्थगित भएको छ ।
प्रतिक्रिया