चुनाव हुँदैन भन्ने केपी ओलीले पनि मतदान गर्नुभयो होला : देउवा

३ बर्ष अगाडि

काठमडौं - प्रधानमन्त्री देउवाले गन्यापधुरा-१ स्थित मतदान केन्द्रमा भोट हालेका छन् । 

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले सरकारले चुनाव गर्दैन भन्दै आएका नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । 

देउवाले भने, “चुनाव हुँदैन भन्ने केपी ओलीले पनि मतदान गर्नुभयो होला ।” उनी मतदान गर्न हेलिकप्टरमा गन्यापधुरा पुगेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया