काभ्रेमा शान्तिपूर्ण मतदान

३ बर्ष अगाडि

आज देशभरका स्थानीय तहको निर्वाचन शुरु भइसकेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा आफ्नो मत दान गर्न सोभन्दा अगाडि नै लाइन बस्न सुरु भइसेको छ ।

यस्तै पनौती ३ मतदान केन्द्र कुशादेवी, काभ्रेपलाञ्चोकमा पनि मतदान भइरहेको छ । हालसम्म काभ्रेमा कुनै घटना घटेको छैन । शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । तस्विर : भरत अधिकारी

३ बर्ष अगाडि

प्रतिक्रिया