नेतृ सिर्जना सिंहले गरिन् मतदान

३ बर्ष अगाडि

काठमाडौं  - काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मतदान गरेकी छन् । 

उनले बिहान ८ बजे मतदान गरेकी हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया