काठमाडौं - एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् ।
स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका९ ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।
प्रतिक्रिया