हावाहुरीले फूल र टनेलमा पुर्‍याएको क्षति

३ बर्ष अगाडि

हिजो आएको हावाहुरीले क्षति पुर्‍याएको भक्तपुरको चाँगुनारायण नगरपालिका–८, बागेश्वरीको एभरग्रीन फ्लोरा एण्ड एग्रिकल्चर फार्ममा बाँसद्वारा निर्मित कार्नेसन फूलको टनेल । हावाहुरीका कारण फार्ममा रहेको फूल र टनेल नष्ट गर्दा रु तीन लाख बराबरको क्षति भएको कृषक बताउँछन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया