एशियन लाइफमा कर्मचारी माग, प्लस टु गर्नेलाई पनि अवसर

३ बर्ष अगाडि

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारीको माग गरेको छ । 

कम्पनीले ट्रेनी असिस्टेन्टका लागि १० जना कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका बाहिरका आफ्नो विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

उक्त पदका लागि न्युनतम प्लस टु तथा ब्याचलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया