सुरक्षामा खटिएका म्यादी प्रहरी

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– १०, इलाका प्रहरी कार्यालयबाट मतदान केन्द्रमा खटिनका लागि जाँदै गरेका म्यादी प्रहरी । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीलाई मतदान केन्द्रमा खटाउन शुरु गरिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया