पानी नपर्दा खेत बाँझै

३ बर्ष अगाडि

काठमाडौं - जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरमा पानी नपर्दा यहाँका कृषकले मकै रोप्न नपाउँदा खेतबारी बाँझै । जाजरकोट, रुकुम पश्चिम र डोल्पाका अधिकांश आकाशे पानीको भरमा लगाइने मकैबालीको सिजन वैशाख महिना हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया