मकै पोलेर जीविका चलाउँदै महिला

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– १०, झलारीस्थित खुलामञ्च छेउमा बसेर मकै पोलेर बेच्दै गरेका महिला । आर्थिक रुपमा विपन्न समुदायले थोरै पुँजी लगानी व्यवसाय सञ्चालन गरी आफ्नो जीविका चलाउने गरेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया