काठमाडौं - माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक सीईओमा निरजमान सैंजू नियुक्त भएका छन् ।
माछापुच्छ्रे क्यापिटलको सञ्चालक समितिको वैशाख २५ गते बसेको बैठकले कम्पनीको कार्यवाहक सीईओमा सैंजूलाई नियुक्त गरेको हो । सैंजूको नियुक्तिपूर्व कम्पनीको नेतृत्व कायम मुकायम सीईओ गोविन्दप्रसाद शर्माले गरेका थिए ।
प्रतिक्रिया