मतदान गर्न गाउँ फर्किदै मतदाता

३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न गाउँ फर्किदै जाजरकोटको छेडागाड नगरपालिकाका मतदाता । उम्मेदवारहरुले प्रदेश राजधानी सुर्खेतमा रहेका आफ्ना मतदातालाई गाडी रिर्जभ गरेर घर लैजाने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया