डाडाँमा रहेको एक घर

३ बर्ष अगाडि

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ७ काफल डाडाँमा रहेको एक घर। पछिल्लो समय ग्रामीण क्षेत्रमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत यस्ता ढुंगे घरको निर्माण घट्दै गएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया