नेप्से अपडेट :  तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको दुई घण्टाको अवधीमा नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज जाल्पा सामुदायिक लघुवित्त,बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । तीन वटै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

जाल्पा सामुदायिक लघुवित्तको प्रतिकित्ताको मूल्य रु.२ हजार २३.७०, बरुण हाइड्रोपावरको रु.४४७.७० र ङादी ग्रुप पावरको शेयरमूल्य रु.६३३.६० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया