ङादी ग्रुप पावरले  ७० करोड ६९ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्ने, पायो अनुमति

४ बर्ष अगाडि

काठमाडौं, ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासनको स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो। 

आयोगले कम्पनीलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। यद्यपि ङादी ग्रुप पावरले आयोगसँग चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको थियो। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया