कारोबार सुरु भएको दुई मिनेटमै जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मूल्य २ हजार माथि

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको दुई मिनेटमै जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.२ हजार २३.७० पुगेको छ । आज कम्पनीको शेयर कारोबार रु. १ हजार ८७६.५० बाट सुरु भएको थियो ।

यस्तै,मार्केट डेपमा कम्पनीका ४९ हजार ५४३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया