काफल व्यापारी

३ बर्ष अगाडि

कञ्चनपुरको महेन्द्रनगर बजारमा काफल बिक्री गर्न उपभोक्ताको प्रतीक्षामा बसेका स्थानीय व्यापारी । व्यापारीहरुले यहाँ सुदूरपश्चिमका पहाडी जिल्लाबाट ल्याएर काफल बिक्री गर्दै आएका छन् । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया