शुक्रबार सार्वजनिक बिदा

३ बर्ष अगाडि

काठमाडौं, सरकारले शुक्रबार (वैशाख ३०) गते सार्वजनिक बिदा दिने भएको छ । सरकारले स्थानीय तहको निर्वाचनको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्बाट हिजो वैशाख २५ गते स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने मिति यही वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया