लाइफ इन्स्योरेन्स कर्पोरेशनको संस्थापक शेयर साधारण शेयरमा परिणत

४ बर्ष अगाडि

काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।  

कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) ले जनाएको छ । 

यो सँगै अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ७०ः३० को अनुपात कायम भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया