मतदान सामग्री रुजु गर्दै

३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँबाट सोमबार मतदान सामग्री बुझेपछि रुजु गर्दै मतदान केन्द्रमा खटिएका कर्मचारी । निर्वाचन कार्यालयले सोमबारदेखि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामग्री वितरण सुरु गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया