प्रभु बैंकमा रोजगारीको अवसर !

३ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

बैंकले एक सुचना जारी गर्दै हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजर, सफट्वयेर डेभलपर अफिसर र सिनियर अफिसरको पद पुर्तीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले आज बैशाख २७ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया