निर्वाचन सामग्री र सुरक्षाकर्मी हेलिकप्टरमार्फत जाँदै

३ बर्ष अगाडि

काठमाडौं - जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै । 

नेपालतिर बाटो नहुँदा छाङ्गरु र तिंकरमा सुरक्षाकर्मी र निर्वाचन सामग्री लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग ल्याएकोे हो । तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया