काठमाडौं– पोखरामा प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप भएको छ । सरकार बिरुद्ध देशब्यापी बिरोध गर्ने नेपाल बिद्यार्थी संघ केद्रको निर्णय अनुसार बुधबार निकालिएको मसाल जुलुसका क्रममा झडप भएको हो ।
झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया