काठमाडौ, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) मा जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज प्रतिकित्ता रु. १ हजार ५५१ कारोबार सुरु भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.१५२ ले बढेर १ हजार ६७२.६० पुगेको छ ।
यस्तै,मार्केट डेपमा कम्पनीको २० हजार ७६५ कित्ता शेयर खरिदमाग भएको छ भने शेयर बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया