प्रि ओपन सेसनमा बढ्यो नेप्से, ८ लाख बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीधबार ३७.०६ अंक घटेर २२३८.६३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक बढेर २२३८.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ८ लाख १ हजार ७५९ रुपैयाँ ८९ पैसा बराबरको १ हजार ३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ को घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया