हिराबहादुर परियारको गुनासो

३ बर्ष अगाडि

कासठमाडौं - म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरण्य गाउँका हिराबहादुर परियार गाउँमा पुगेका पत्रकारलाई गाउँको समस्या सुनाउँदै । 

एक सय तीन दलित घर परिवारको बसोबास रहेको यो दलित गाउँमा खानेपानी र शौचालयको समस्या छ । तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया