डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

३ बर्ष अगाडि

काठमाडौं - अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ । अमेरिकाले सन् २०२३ को इडिभी नतिजा सार्वजनिक भएको हो । 

अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डिभी प्रोग्रामले जनाएको छ । २०२३ का लागि नेपालीले दिएको आवेदनको नतिजा  dvprogram.state.gov  गएर हेर्न सकिने दूतावासले जनाएको छ । 

नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया