नाम खोज्दै कर्मचारी

३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि दाङमा मतदान केन्द्रमा खटिएका कर्मचारी । मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा टाँसिंएको तालिकामा आफ्नो नाम र खटाएको मतदान केन्द्र खोज्दै कर्मचारी । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया