डोको बेच्न जाँदै गरेका महिला

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाटाँ नगरपालिका– १० झलारी बजारमा डोको बेच्नका लागि जाँदै गरेका महिला । परम्परागत सीपको प्रयोग गरी दलित समुदायका महिलाले डोकोलगायत सामग्री तयार गरी आम्दानी लिँदै आएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया